बैंक तथा वित्तीय संस्थासँग सवा दुई खर्ब लगानीयोग्य पुँजी
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार २३:५२:१४
८ पुष, काठमाडौं । बैंक तथा वित्तीय संस्थासँग करिब दुई खर्ब १७ अर्ब रूपैयाँ कर्जा लगानीयोग्य पुँजी रहेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात तोकिएको ९० प्रतिशतभन्दा कम ८५.८७ प्रतिशतमा आएपछि बैंकहरूसँग कर्जा लगानी योग्य पुँजी थप देखिएको हो ।
बैंकहरूसँग क्षमता वृद्धि हुँदै गएपनि ऋणीहरूमा आत्मविश्वासको कमी र ब्याजदरमा वृद्धि भएको कारण कर्जा लगानी बढ्न नसकिरहेको बैंकरहरुले बताएका छन् ।
कर्जाको ब्याजदर महंगो (लगभग १५ प्रतिशत)भएकोले धेरैले ऋण लिन नचाहिरहेको र बैंकहको पुँजीमा वृद्धि भएको उनीहरुको तर्क छ । अहिले राष्ट्र बैंक र सरकारको नीतिले व्यवसायीहरूको आत्मश्विास घटेको बैंकरहरुको भनाइ छ ।
त्यस्तै, राष्ट्र बैंकबाट बैंकहरूले पाइरहेको करिब ६४ अर्ब बराबरको पुनर्कर्जाको अवधि यही पुष मसान्तमा सकिदैंछ । हाल साधारण बचत खातामा न्यूनतम ७.१३ प्रतिशत र अधिकतम ९.११३ प्रतिशत ब्याजदर कायम गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंक लिमिटेडको माघ २१ गते साधारणसभा, बुक क्लोज कहिले ?
पुष २८, २०८१ आइतबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार