कीर्ते विवरणमा नेपाली नागरिकता लिने म्यानमारका नागरिक पक्राउ
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार १७:७:०
१० पुष, काठमाडौं । झुटो विवरण पेस गरेर नेपाली नागरिकता र राहदानी प्रमाणपत्र लिने म्यानमारका नागरिक मोहमद नुर आलमलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको विशेष टोलीले उनलाई पक्राउ गरेको हो।
१० वर्षअघि म्यानमारबाट नेपाल आई उनी सर्लाही त्रिभुवननगरमा बस्दै आएका आलमले आफू नेपाली नागरिककै सन्तान भएको झुटो विवरण पेस गरेर नागरिकता लिएर राहदानी बनाएका थिए ।
ठगीसम्बन्धी एक घटनामा पक्राउ गरी अनुसन्धान गर्दा उनको थप कर्तुत पत्ता लागेको अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले बताए । उनले सर्लाहीको मदरसामा पढाउँदै आएको बुझिएको छ ।
आलमलाई अदालतबाट म्याद थप गराइ हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार