ओलीले बोलाएपछि राजेन्द्र लिङ्देन र रबि लामिछाने बालकोट पुगे
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार २०:३:२७
१० पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न भक्तपुरको बोलकोट पुगेका छन् ।
जारी रहेको भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थितिबारे ओली र लिङ्देनबीच छलफल भएकाे बताइएको छ ।
सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा कुरा नमिलेपछि ओलीले सरकार गठनमा सहयोगका लागि छलफल गर्न बालकोट बोलाएका हुन् ।
ओलीले रास्वपाका अध्यक्ष रबि लामिछानेलाई पनि बाेलाएर छलफल गरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पनि ओलीसँग छलफल गर्दैछन् ।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसकिने भनेपछि प्रचण्ड बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक छाडेर निस्केका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार