‘नयाँ घटनाक्रम’बारे छलफल एकीकृत समाजवादीको पदाधिकारी बैठक
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार २०:४४:५८
१० पुष, काठमाडौं । सत्ता गठबन्धनका एक घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएलगत्तै नेपालले पदाधिकारी बैठक बोलाएर नयाँ सरकार गठनबारे पार्टीको धारणा बनाउन छलफल जारी राखेका हुन् ।
पार्टी केन्द्रीय कार्यालयमा तत्काल उपलब्ध पदाधिकारिहरुको बैठक जारी रहेको छ । बैठकमा नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, किसन श्रेष्ठ, मेटमणि चौधरी, विजय पौडेल लगायत नेताहरू सहभागी रहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) अध्यक्ष आइतबार बिहान बालुवाटारमा भएको गठबन्धन बैठकबाट गठबन्धन टुटेको भन्दै एमालेसँग छलफलमा अघि बढेपछि नयाँ परिस्थिति आएको भन्दै यसबारे धारणा बनाउनेबारे छलफल गर्न बैठक बसिरहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार