कांग्रेससहितको सरकार बन्ने संभावना समाप्त भएको नेपालको ब्रिफिङ
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार २१:५:४१
१० पुष, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेससहितको सरकार गठन हुने संभावन समाप्त भएको ब्रिफिङ पार्टीको सचिवालय बैठकमा गरेका छन् ।
आइतबार बिहान बालुवाटारमा भएको कांग्रेससहितको गठबन्धन बैठक निष्कर्षविहीन बनेपछि दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बोलाएको सचिवालय बैठकमा अध्यक्ष नेपालले नयाँ घटनाबारे जानकारी दिँदै सो ब्रिफिङ गरेका हुन् ।
गठबन्धनका एक घटक माओवादी केन्द्र एमालेसँगको समिकरणमा सरकार बनाउने योजनासाथ बालुवाटारबाट एमाले अध्यक्ष निवास बोलकोटमा बैठकमा छलफल जुटिरहेको छ ।
एकीकृत समाजवादी भने बालकोट बैठकमा सहभागी भएको छैन । बालकोटमा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा छलफलमा छन् । राप्रपा पनि बालकोट बैठकअघि ओलीसँग भेट गरेर अध्यक्ष राजेन्द्र लिङदेन फर्किसकेका छन् । उसले आजै पार्टीको आकस्मिक रुपमा केन्द्रीय बैठक बोलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार