प्रधानमन्त्रीमा प्रचण्ड, राष्ट्रपति र सभामुखमा एमालेकाे दाबी
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार २२:५९:२४
१० पुष, काठमाडौं । बालकोटको पाँच दलीय बैठकले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति कायम गरेको छ ।
माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि संसदको दोस्रो ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा आलोपालो गर्न सहमति जनाएसँगै आगामी पाँच वर्षे अवधिका लागि कार्यकाल टुंगो लागेको छ । पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओलीले सहमति जनाएका छन् ।
पहिलो दल कांग्रेससँग ८९ सिट एमालेसँग ७८ सिट छन् । कांग्रेसले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख पद नछाडेपछि एमालेसहितको समिकरणका सरकार बन्ने भएको हो । एमालेसहितको समिकरणमा राष्ट्रपति र सभामुखमा एमालेले दाबी गरेकाे नेताहरुले जनाएका छन् ।
प्रचण्डको नेतृत्वमा सरकार बनाउन १६६ सांसदको समर्थन जुटेको बैठकमा सहभागी नेताहरुको दाबी छ ।
तर बैठकपछि एमाले महासचिव पोखरेलले अहिले प्रधानमन्त्री पदबारे मात्र टुंगाे लागेकाे र बाँकी राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायत विषयमा छलफल गर्दै जाने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार