सरकारमा सहभागी हुने नहुने विषयमा जसपा अनिर्णित
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार १९:२१:३८
११ पुष, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्तिका लागि समर्थन जनाएको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा जाने वा नजाने भन्ने विषयमा टुंगोमा पुग्न सकेको छैन ।
जसपाले सरकारलाई समर्थन गरे पनि सरकारमा जाने नजाने अझै टुंगो लागिनसकेको जसपाका एक कार्यकारिणी सदस्यले बताए । जसपाले संसदीय दलको नेता समेत चयन गर्न सकेको छैन ।
पार्टीका अध्यक्ष उपेन्द्र यादव मंसिरको ४ को चुनावमा पराजित भएपछि पार्टीभित्र दलको नेता भन्ने होडमा थुप्रैमा सांसदहरु लागेका छन् । दलकै नेता चयन गर्न नसकिरहेको जसपा सरकारमा जाने वा नजाने भन्नेबारे टुंगो लगाउन नसकेर अनिर्णित बन्न पुगेको छ । संसदीय दलको नेता चयन भएपछि मात्र सरकारमा जाने वा नजानेबारे छलफल हुने तीन सदस्यले बताए ।
अध्यक्ष यादव नयाँबानेश्वरमा जारी सत्ता गठबन्धनको दलहरुको बैठकमा सहभागी हुन गइसकेको र बैठक सकेर पार्टीको दलको बैठक राख्ने तयारी भएको बताइएको छ ।
प्रचण्ड नेतृत्वको सरकारका चौथो शक्ति राप्रपाले भने सरकारमा नजाने निर्णय लिइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार