मन्त्रालय भागबन्डामा सहमति जुटन मुश्किल भइरहेकाे भट्टराईको प्रतिक्रिया
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार २०:७:१
११ पुष, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी सत्ता गठबन्धनको जारी बैठकमा दलहरुबीच मन्त्रालयको भागबन्डा विषयमा सहमति जुट्न नसकेको बैठकमा सहभागी नेता बाबुराम भट्टराईले बताएका छन् ।
सरकारमा सहभागी नयाँ दलहरुले लाभदायी मन्त्रालय रोजेपछि भागबण्डामा समस्या आएका बताइएको छ । प्रधानमन्त्री प्रचण्डको शपथग्रहण अगावै मन्त्रालय भागबण्डाको कुरा मिलाउन भनी बसेको बैठक बिना निष्कर्ष टुंगिनेतिर गइरहेको पूर्वप्नधानमन्त्री समेत रहेका नेता डा. भट्टराईले बताए । सरकारलाई समर्थन गर्ने दलहरुको उमालेसहित संख्या ७ रहेका छन् । बैठक केही समय लम्बिने भएकाे छ ।
जसमध्ये राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन मात्र गर्ने, सरकारमा नजाने निर्णय गरिसकेको छ । जसपाले जाने वा नजानेबारे निर्णय गर्न सकेको छैन ।
आजै दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार