माओवादी केन्द्र छाडेकी ज्वालाकुमारी बनिन् एमालेबाट मन्त्री
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार २३:२०:२३
११ पुष, काठमाडौं । नेकपा (माओवादी केन्द्र) छोडेर एमाले प्रवेश गरेकी ज्वालाकुमारी साह एमाले कोटाबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकी छिन् ।
पहिलो संविधानसभामा माओवादीबाट समानुपातिक सांसद बनेकी साह २०७४ सालमा मधेस प्रदेशमा बाराको ३ (क) बाट प्रदेश सांसद निर्वाचित भएकी थिइन् ।
माओवादी केन्द्र र एमाले मिलेर बनेको तत्कालीन नेकपा सर्वोच्च अदालतको आदेशबाट पुरानै अवस्थामा फिर्ता हुँदा उनी एमालेमै बसिन् । यो पटकको प्रतिनिधिसभा निर्वाचनमा उनी एमालेका उम्मेदवार बनेर बारा ३ बाट प्रत्यक्षतर्फ निर्वाचित भइन् ।
उनले सोमबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा मन्त्री पदको शपथ लिएकी छन् । मन्त्रालय तोक्ने काम भने बाँकी नै छ ।
शपथका लागि जाने क्रममा ट्राफिक जाममा परेका कारण उनको शपथ पछि भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार