रबिलाई तीन मन्त्री र एक राज्यमन्त्रीमा मनाउने रणनीति, उपसभामुखमा दाबी नछाडने याेजनामा रास्वपा
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार २१:५६:८
१३ पुष, काठमाडौं । मन्त्रालय बाँडफाँटका लागि आज बोलाइएको सत्ता साझेदार दलहरुको बैठक बस्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गर्दा समय बितेपछि बैठक भोलिका लागि सारिएको छ । बैठकमा सरकारमा समेल दलहरुबीच मन्त्रालय र मुख्यमन्त्री भागबण्डाबारे छलफल हुने भनिएको थियो ।
तर प्रधानमन्त्री प्रचण्ड र ओलीबीच खुमलटारमा भएको छलफलमा भाग लाग्न बाँकी मन्त्रालय मुख्यमन्त्रीबारे मोटामोटी खाका तयार भएपछि अन्य दलसँग छलफल गर्न समय लिइएको हो ।
एमालेले १० र ४ वटा मुख्यमन्त्री दाबी गरेको छ । सरकारको नेतृत्व् गरिरहेको माओवादी केन्द्रलाई ७, रास्वपालाई ३, जनमतलाई १, नागरिक उन्मुक्ति पार्टीलाई १ मन्त्रालय दिने र बाँकी पछि आउने दललाई दिने गरी छलफल ओली र प्रचण्डबीच भएको बताइएको छ ।
एमालेले अर्थ, माओवादी केन्द्रले भौतिक पूर्वाधार, रास्वपाले गृह मन्त्रालय लिइसकेका छन् । एमालेबाट मन्त्री शपथ खाएका तीन सांसद मन्त्रालयको टुंगो नलाग्दा बिनाविभागीयमा सीमित छन् ।
३ वटा मन्त्री र एउटा राज्य मन्त्री दिने तयारीबारे ओली र प्रचण्डबीच छलफल सल्लाह भइरहेको बेला भागबण्डामा मन्धालयपछि रास्वपाले उपसभामुखमा दाबी गरेको छ । यसअघि उसले गृहमा दाबी नछाडदा अन्य दलहरु पछि हटेका थिए । उसले ५ मन्त्रालय पाउनुपर्ने दाबी पनि छाडेको छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
रवि लामिछानेको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार