राजसंस्थाको पुनस्र्थापनाको एजेण्डा बोकेका राप्रपा पनि सरकारमा जाने
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार २२:३:४८
१३ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ((राप्रपा)ले प्रचण्ड नेतृत्वको सरकारमा जाने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो ।
पुस १० मा गठत भएको प्रचण्ड नेतृत्वको सरकारलाई उसले समर्थन मात्र गरेको थियो । आजको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएसँगै पार्टी सरकारमा जाने निर्णय भएको एक नेताले बताए ।
राप्रपा राजसंस्था पुनस्थापना हुनुपर्ने पक्षमा वकालत गर्दै आइरहेको दल हो । गएको मंसिर ४ मा सम्पन्न निर्वाचनबाट राप्रपा १४ सिट ल्याएर पाँचौं दल बनेको हो ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सरकारमा जान नहुने तर्क गर्दै आइरहेका अवस्थाबीच पार्टीका अधिकांश नेताहरुको दबाब परेपछि गलेका छन् । सरकारमा गएर राजसंस्था पुनस्थापना मुद्दाको सुनुवाइ हुने संवभावना नरहने उनको तर्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रविको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार