मधेश प्रदेशका स्वतन्त्र सांसद महतो माओवादी केन्द्रमा प्रवेश
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार २१:५३:४७
१४ पुष, काठमाडौं । मधेश प्रदेशका स्वतन्त्र सांसद जवाहर महतो नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर महतो माओवादी प्रवेश गरेका हुन् ।
महतो गएको मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा सर्लाही ३ (१) बाट एमालेका उम्मेदवार गणेश प्रसाईंलाई हराएर विजयी भएका थिए । यो क्षेत्रमा तत्कालीन गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)को भागमा उम्मेदवार परेपछि उनी माओवादी केन्द्र त्यागेर स्वतन्त्र उम्मेदवार दिएका थिए । एकीकृत समाजवादीका उम्मेदवार डिल्लीप्रसाद उप्रेती यहाँ तेस्रो भएका थिए ।
मधेश प्रदेशमा रहेका ६ जना स्वतन्त्र सांसदमध्ये अन्य २ जना पनि माओवादी प्रवेशको तयारीमा छन् । महतोको प्रवेशसँगै यो प्रदेशमा माओवादी केन्द्रका ९ सांसद पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार