मधेश प्रदेशमा माओवादी केन्द्रका २ सांसदलाई शपथग्रहणमा राेक
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार २०:४२:५१
१५ पुष, जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)को मधेश प्रदेशका २ जना प्रदेश सांसदलाई शपथ ग्रहणमा रोक लागेको छ । महोत्तरी रजी हैदर र सप्तरीका मालाकुमारी कर्णलाई सर्वोच्च अदालतले सांसदको काम कारबाहीमा रोक लगाएको प्रदेश संसद् सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रले पठाएको बन्दसूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको पाइएपछि शपथ ग्रहणमा सहभागी नगराउन सर्वाेच्चले पत्र पठाएको छ । हैदर र कर्णविरुद्ध बन्दसूचीमा रहेका उम्मेदवारले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले तत्काल दुर्व जनालाई शपथ नगराउन भनेको सचिवालयले जनाएको छ ।
मधेश प्रदेशमा माओवादी केन्द्रबाट दुई जनासहित धनुषाबाट सुनिता यादव र शारदा दास (पहाडी) निर्वाचित भएका थिए । कर्ण सप्तरी र हैदर महोत्तरीबाट निर्वाचित थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार