तमु ल्होसारमा दिने आर्थिक सहयोग दोब्बर बनाउने प्रधानमन्त्रीको घोषणा
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार २१:२३:०
१५ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा सरकारले दिँदै आएको आर्थिक सहयोग यो वर्ष दोब्बर बढाउने घोषणा गरेका ।
शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई संक्षिप्तमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहयोग रकम बढाएर दिने घोषणा गरेका हुन् ।
यसअघि आफ्नै पालामा तमू ल्होसारमा सहयोग गर्न सुरुवात गरेको स्मरण गराउँदै प्म प्रचण्डले त्यसपछि बनेका सरकारले रोकेकामा अब दोब्बर दिने बताए । छोटो मन्तव्य राखेर कुर्सीमा बसिसकेका उनले दोर्याएर माइकमा गएर सो घोषणा गरे ।
मतव्य सकेपछि उनले दुई वटा कुरा भन्न छुटेको भन्दै आर्थिक सहयोग बढाउने र समारोहमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मीलाई निर्देशन दिए ।
सरकारले तमु ल्हाेसारकाे दिनमा आज सार्वजनिक बिदा समेत दिएकाे छ । आजदेखि गुरूङ समूदायकाे नयाँ वर्ष सुरू भएकाे छ । याे वर्षलाइ ‘हि ल्हाे’ अर्थात बिरालाे वर्ष मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रविको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार