बाग्मती प्रदेशसभाको पहिलो बैठक भोलि
नेपालबहस संवाददाता
पुस १७, २०७९ आइतबार १७:११:४४
१७ पुष, हेटौंडा । बाग्मती प्रदेशसभाको पहिलो बैठक भोलि सोमबार बस्दैछ । प्रदेश प्रमुख यादवचन्द्र शर्माको आह्वानमा भोलि हेटौंडामा दिउँसो १ बजे बस्ने भएको छ ।
यही पुष १४ गते सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगाले १०९ सदस्यलाई शपथ खुवाएका थिए । उनले भने प्रदेश प्रमुख शर्माबाट १३ गते पद तथा गोपनियताको शपथ लिएका थिए ।
बाग्मती प्रदेशसभा सदस्यहरुले लिए शपथ लिएसँगै सोमबारका लागि बैठक बोलाइएको हो । यो प्रदेशमा ११० जना प्रदेशसभा सदस्य छन् । सभामा नेकपा (एमाले) पहिलो दल रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’
पुष २९, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु
पुष २९, २०८१ सोमबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार