वन्यजन्तुकाे छाला तस्करीका फरार आरोपी पक्राउ
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार १८:३५:४२
१८ पुष, काठमाडौं । दुर्लभ वन्यजन्तु ध्वाँसेको आखेटोपहार (छाला) ओसारपसार मुद्दाका फरार ज्योतिष पक्राउ परेका छन् । उनलाई काठमाडौं प्रहरीले मच्छेगाउँबाट आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँ बस्ने ५५ वर्षीय रुद्रनाथ अधिकारी रहेको प्रहरीले जनाएको छ छ ।
ध्वाँसेको छाला ओसारपसार गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट २०७१ कार्तिक २७ मा पक्राउ पुर्जी जारी भएको थियो ।
त्यसबेलाबाटै फरार रहेका उनीमाथि जिल्ला बन कार्यालयमाफृत अनुसन्धान भइरहेको छ ।
आइतबार अधिकारीलाई पक्राउ गरेर थप अनुसन्धान र कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार