उत्तरखण्डमा कैलालीका एकै परिवारका ३ जनाको निस्सासिएर मृत्यु
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार २२:८:५९
१८ पुष, धनगढी । ज्याला मजदुरी गर्न भारतको उत्तरखण्ड पुगेका कैलाली गौरीगंगाा नगरपालिकाका एकै परिवारका ३ सदस्य निस्सासिएर ज्यान गएको छ ।
आइतबार राति एउटै कोठामा सुतेका उनीहरुको निस्सासिएर ज्यान गएको हो । ज्यान गुमाउनेहरुमा गौरीगंगा नगरपालिका–१ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी ३५ वर्षीया श्रीमती कुमारी भुल र २ वर्षीया छोरी रहेका छन् ।
कामका लागि उनीहरु उत्तराखण्डको मेरठमा बस्दै आएका र न्यानोका लागि उनीहरू कोठामा रेलमा प्रयोग हुने कोइला बालेर सुतेको अवस्थामा मृत फेला परेका हुन् ।
मृत्यु घटनाको पुष्टि गौरीगंगा नगरपालिका १ का वडा अध्यक्ष डबलबहादुर दियाकोटी बोहराले गरे । भुल दम्पती डेढ वर्षअघि एक छोरीलाई लिएर घरबाट निस्केको उनले बताए ।
शवको पोस्टमर्टम भइसकेको र शवलाई घर ल्याउने प्रक्रिया भइरहेको अध्यक्ष बोहराले बताए । मृतक दम्पतीका घरमा पनि दुई छोरी र एक छोरा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार