कांग्रेसको निर्णयका लागि सारियो प्रतिनिधिसभाको बैठक
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार १६:२३:४२
२६ पुष, काठमाडौं । नेपाली कांग्रेसले विस्वासको मतबारे छलफल लम्बिने भन्दै बैठक सार्न आग्रह गरेपछि प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको छ । विहान ११ बजे बस्ने भनिएको बैठक कांग्रेस संसदीय दलका बैठकहरूका कारण पछि सारिएको हो ।
प्रतिनिधिसभाका सचिव गोपीनाथ मैनालीले नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको र निर्णय आउन ढिला हुनेभन्दै ज्येष्ठ सदस्य पशुपति शमशेर राणालाई समय चाहियो भनेपछि दिउँसो १ बजेका लागि सार्ने निर्णय भएको छ जानकारी दिए ।
कांग्रेसभित्र दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा विवाद भइरहेको छ ।सभापति शेरबहादुर देउवा विस्वासको मत दिने पक्षमा देखिएका छन भने महामन्त्रीद्वय प्रतिपक्षमा बस्नुपर्ने अडानमा रहेका छन् । मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार