एमाले छाडेर बसेका भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्ने
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार १५:५१:२६
२९ पुष, काठमाडौं । नेकपा एमालेका पूर्वउपमहासचिव तथा बामपन्थी नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादमिा प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो एक कार्यक्रमकाबीच भुसाललाई एकिकृत समाजवादीमा प्रवेश गराइँदैछ । उनी नेकपा एमालेमा रहँदा पनि माधव नेपाल पक्षमा नै थिए । नेपालले नयाँ पार्टी गठन गर्दा एमालेमा नै बसेका भुसालले निर्वाचन अगाडी एमाले छाडेका थिए ।
उनी बानेश्वरस्थित एक होटेलमा शुक्रबार दिउँसो एकीकृत समाजवादीमा समाहित हुने स्वघोषणा कार्यक्रम राखिएको छ । एमालेमा रहँदा उनी उपमहासचिवमा कार्यरत थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर अलोचक भुसाल प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी पछिल्लो समय कुनै पनि पार्टीमा आबद्ध नभएपछि एकीकृत समाजवादीले पार्टीमा आउन भनेको थियो ।
एमालेको नवौँ महाधिवेशनको निर्णयप्रति एकीकृत समाजवादी अहिले पनि प्रतिबद्ध रहेको र नेपाली क्रान्तिको आजको कार्यदिशा त्यही नै रहेको समाजवादीको ठम्याइ छ । यतिबेला नेपाली समाजमा विद्यमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अँगालेर अगाडि बढ्नुपर्दछ भन्ने दृष्टिकोण राख्ने विभिन्न कम्युनिस्ट समूह र व्यक्तिहरूलाई समेत समाजवादी कार्यदिशा अँगालेको यही नेकपा एकीकृत समाजवादीमा एकताबद्ध गर्ने कार्यमा अगाडी बढ्ने समाजवादीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार