त्रिलोकपुरकाे गोली काण्डमा एक भारतीयसहित ३ जना पक्राउ
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार १७:५:८
२९ पुस, बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिका-३ त्रिलोकपुरमा बिहीबार साँझ गोली चलेको घटनामाथि अनुसन्धानका लागि प्रहरीले एक जना भारतका नागरिकसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय दिलिप यादव, २१ वर्षीय विजय भर र भारत महाराजगञ्जका २५ वर्षीय श्रीप्रसाद यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार बेलुका ७ बजेतिर गोली चलेको सुनिएको खबरपछि प्रहरी त्रिलोकपुरमा पुगेर अनुसन्धान सुरू गरेको थियो । अनुसन्धानका क्रममा थप सोधपुछका लागि भन्दै प्रहरीले उनीहरूलाइ पक्राउन गरेको हो ।
सो स्थानबाट कटुवा पेस्तोलमा लाग्ने जस्तो देखिने एक राउण्ड गोली, पड्केको गोलीको खोका, दुई थान मोटरसाइकल र एउटा भारतीय नम्बर प्लेटको गाडी पनि बरामद गरेको प्रहरीको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार