सरकारमा लोसपामा पनि सहभागी हुने
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार २३:०:४०
२९ पुष, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी हुने भएको छ ।
यस विषयमा प्रधामन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोसपाका अध्यक्ष ठाकुरसँग फोनमा कुराकानी गरेका छन् ।
लोसपाले प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको दिइसकेको छ । सरकारमा सहभागी हुन लोसपाले दुई वटा मन्त्रालय माग गरेको छ । तर मन्त्रालय भागबण्ड विषयमा सत्तारुढ दलहरुबीच कुरा मिलेको छैन ।
सरकारमा जानुअघि लोसपाले सरकारसँग तराईका नागरिकता समस्या र तराई आन्दोलनका क्रममा लगाइएको मुद्दा खारेजीलगायत सर्त राख्ने तयारी गरेको छ ।
सरकारलाई समर्थन गरेपनि लोसपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भइसकेका छैनन् । माओवादी केन्द्र नेतृत्वको सरकारमा एमाले, रास्वपा, जनमत पार्टी सहभागी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजारबाट ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
माघ १५, २०८१ मंगलबार
ओली नेतृत्वको वर्तमान सरकार देश र जनताको हित प्रतिकूल भयोः एकीकृत समाजवादी
माघ १५, २०८१ मंगलबार
गाजाका बासिन्दालाई इजिप्ट र जोर्डनमा बसाइँ सार्ने इच्छा दोहोर्याउँदै ट्रम्प
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
शिलान्यासको सत्र वर्षपछि कालोपत्रको काम सुरु
माघ १५, २०८१ मंगलबार
सशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
देश बदल्न युवाको आगमन : कांग्रेसका महामन्त्रीहरूले के गर्दै होलान् ?
माघ १५, २०८१ मंगलबार