निर्मला कुर्मीलाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने गृहमन्त्रीको आश्वासन
नेपालबहस संवाददाता
पुस ३०, २०७९ शनिबार २३:२९:४६
३० पुष, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी बेपत्ता निर्मला कुर्मीलाई न्यायन दिलाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा धर्नामा बसिरहेका पीडित र अधिकारकर्मीसँग भेट गरी गृहमन्त्री लामिछानेले यस्तो आश्वसन दिएका छन् । धर्ना तथा संघर्षकाे नेतृत्व गर्दै आइरहेकी रुबी खानसँग उनले कुर्मी बेपत्ता प्रकरणमा न्याय गर्न नसक्ने अवस्था भए र त्यसमा कुनै कैफियत देखिए पदबाट राजीनामा दिने समेत बताएका छन् ।
कुर्मीको अपहरणपछि हत्या भएको बताउँदै उनीहरु तेस्रो चरणमा काठमाडौंको माइतीघर मण्डलामा १७ दिनदेखि अनिश्चितकलीन धर्ना दिइरहेका छन् ।
कुर्मीको मुद्दाको गहिरो अनुसन्धान गरी दोषीलाई कानूनी कारवाहीमा ल्याउन धर्नाकारीहरुले लामिछानेसँग आग्रह गरे । न्याय नमिलेसम्म काठमाडौंमा नछाडने रुबी खानले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
दशौँ राष्ट्रिय योग दिवस मनाइयो
माघ १, २०८१ मंगलबार
माघी पर्वले भाइचारा अभिवृद्धि गर्नेछः अध्यक्ष दाहाल
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार