विमान दुर्घटनापछि पोखराका सम्पूर्ण मेला-महोत्सव स्थगित
नेपालबहस संवाददाता
माघ १, २०७९ आइतबार २२:७:२८
१ माघ, पोखरा । आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनाको शोकमा पोखरामा मेला, महोत्सव स्थगित गरिएको छ ।
दुर्घटनास्थलको निरीक्षणमा पुगेका पोखरा महानगरका मेयर धनराज गुरुङले दुर्घटनास्थलको निरीक्षण तथा उद्धार कार्यको अवलोकन गर्दै यात्रुहरुको निधनमा पोखरामा आइतबार हुने सम्पूर्ण मेला तथा महोत्सव स्थगित गरिएको जानकारी दिए ।
‘दुःखको घडीमा पोखरामा कुनै किसिमका मेला, महोत्सव चलाउँदैनौं’ मेयर आचार्यले भने, ‘अमरसिंह चोकमा चलिरहेको इनलाइटेड महोत्सव स्थगित गर्न अनुरोध गर्छु ।’
उनले दुर्घटनामा परेका ७२ जना कसैलाई पनि जीवितै फेला पार्न सकिने अवस्था नरहेको बताए । धेरै शव भित्तामा अडकिएकाे अवस्थामा रहेकाे र डाेरीकाे सहायताले सेना र प्रहरीले शव निकाल्ने अवस्थामा रहेकाे उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार