विमान दुर्घटनाप्रति अमेरिका र चीनद्वारा दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १, २०७९ आइतबार २२:२३:३५
१ माघ, काठमाडौं । आइतबार बिहान पोखरामा भएको जहाज दुर्घटनाप्रति अमेरिका तथा चीनले सामाजिक सञ्जालमार्फत् दुस्ख व्यक्त गरेका छन् ।
काठमाडौंस्थित अमेरिका र चीनका राजदूतावासले दुर्घटनाप्रति दु दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले दुर्घटनाको खबरले स्तब्ध भएको उल्लेख गरेका छन् । ‘यस दुस्खद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ। मृतकहरूप्रति गहिरो समवेदना,’ उनले ट्विट गरेका छन् ।
यति एयरलाइन्सको ९एन-एएनसी कलसाइनको जहाज पोखरास्थित सेती खोंचमा दुर्घटना भएको थियो । जहाजमा चालक दलका चार र ६८ यात्रु सवार थिए । सवार कसैलाई पनि जीवितै भेटिने अवस्था नरहेको उद्धारमा संलग्नहरुको भनाइ छ । विमान सेती नदीको खोंचमा खसेका कारण उद्धारमा कठिनाइ भएको र डोरी, क्रेनको प्रयोगबाट शव निकाल्ने प्रयास जारी रहेको पोखरा महागनरका मेयर धनराज आचार्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु
माघ २, २०८१ बुधबार
खोटाङमा सत्तरी वर्षमाथिका पत्रकारले पेन्सन पाउने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार