लुम्बिनीमा सत्ता गठबन्धनले टुंग्यायो सभामुख र उपसभामुख उम्मेदवार
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार १९:१७:५९
२ माघ, बुटवल । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख पदका लागि उम्मेदवार दिनेबारे सत्तारुढ दलहरुबीच सहमति भएको छ । पदमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहमति भएको हो ।
सहमतिअनुसार सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर र उपसभामुखमा राप्रपाकी समानुपातिक सांसद मेनुका खाँण केसीले उम्मेदवारी दर्ता गर्दैछन् । सोमबार दिउँसो उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन भने भोलि मात्र हुनेछ ।
८७ सदस्यीय यस प्रदेश सभामा सत्तारुढ गठबन्धनमा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत रलोसपाका ३/३ र दुई स्वतन्त्र सांसद छन् । नेपाली कांग्रेसले भने उम्मेदारको टुंगो लगाउन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार