ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार २१:४४:३२
२ माघ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज साँझ ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । सोमबार दिउँसो करिब ५ घण्टा लामो समय दुई जनाबीच छलफल भएको थियो ।
छलफलमा सरकार समर्थित दलहरुलाई मन्त्रालय बाँडफाँटबारे सहमति कायम गरिएको बताएका छन् । छलफलपछि ओलीले संयन्त्रको बैठक बोलाएका हुन् । संयन्त्रका संयोजक ओली हुन् ।
सरकार समर्थित दलहरुमा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत लगायत छन् । अहिले बस्ने संयन्त्रको बैठकमा दलहरुले लिने मन्त्रालयको टुंगो लगाउन छालफल हुने बताइएको छ ।
यस्तै, बैठकमा दलहरूबाट थप हुने मन्त्रीकाे नाम टुंग्याउने भएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री ओली
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियान्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार