विमान दुर्घटनामा ज्यान गुमाएका आमा-छोराको शव महेन्द्रनगर लगिँदै
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार २२:२४:१९
२ माघ, पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का आमा छोराको शव जिल्ला पठाइने भएको छ ।
दुर्घटनामा भीमदत्त नगरपालिका–४ की ५० वर्षीया सुष्मा भट्ट र उनका छोरा १४ वर्षीय स्लोकको निधन भएको थियो । दुवै जनाको सनखत आज मात्र भएको हो ।
दुर्घटनामा चालक दलका ४ सहित ७२ जनाकै निधन भएको छ । विमान सेती नदीको खोंचमा खसेका कारण शव निकाल्न समय लागेको छ । निधन भएकामध्ये ६९ जनाको शव निकालिएको छ । उनीहरुको शव अहिले गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
महेन्द्रनगरका व्यवसायी संजिवचन्द्र भट्टका श्रीमती र कान्छा छोरा केही दिन अघि मात्रै पोखरा गएका थिए । स्लक कक्षा ११ मा काठमाडौंको सेन्ट जेभियर्समा अध्ययनरत थिए ।
जेठी छोरी निधि डाक्टर र कान्छी छोरी युक्त इन्जिनियर छिन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार