शपथ ग्रहणपछि राप्रपाका मन्त्रीहरू पशुपतिनाथ मन्दिरमा
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार १९:५०:१७
३ माघ, काठमाडौं । राप्रपाका नवनियुक्त मन्त्रीहरू शितलनिवासमा राष्ट्रपतिबाट शपथ लिएपछि सिधै पशुपतिनाथ मन्दिर पुगेका छन् । उनीहरु पदभार ग्रहणपहिले दर्शनका लागि मन्दिर पुगेका हुन् ।
राप्रपाका नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रीहरू दर्शनका लागि पशुपतिनाथको मन्दिर पुगेका छन् । मन्दिर दर्शनपछि पदबहालीका लागि सिंहदरबार जाने कार्यक्रम छ ।
राप्रपाले चुनाव र चुनाव पहिलेदेखि नै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गरेमा ‘आमाको रगत खाएसरह’ हुने बताउँदै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार