नवनियुक्त पर्यटन मन्त्री किरातीले भने– ‘निगम सुधार्न बाघको घोडा चढ्ने आँट गर्छु’
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार २१:२३:४९
३ माघ, काठमाडौं । नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमलाई सुधार्न ‘बाघ’को घोडा चढ्ने बताएका छन् ।
मंगलबार मन्त्री पदमा शपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले संचारकर्मीहरुसँग निगम सुधार्न जस्तो सुकै परिस्थितिको सामना गर्ने बताए ।
उनले प्रस्तावित बाराका निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणलाई अगाडि बढाउने बताए ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उनले ‘गेम चेन्जर’को संज्ञा दिएका छ ।
सरकार स्वामित्वको निगम नयाँ जहाज खरिद र संचालित अवस्थामा रहेका जहाजको मर्मतमा चरम भ्रष्टाचार र लापरवाहीको आरोप लाग्दै आइरहेको छ । जसमा मन्त्रीको भूमिका समेत तानिँदै आएको छ ।
मंगलबार शपथपछि मन्त्री किराती पार्टीकाे मुख्यालय पेरिसडाँडामा पुगेर सहिद स्तम्भमा सहिदलाई सम्मान गरेका थिए । उनी माओवादी केन्द्रकाे काेटाबाट मन्त्री बनेका हुन् । उनी तत्कालीन सशस्त्र द्वन्द्वका कमाण्डर समेत हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री ओली
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियान्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार