स्वास्थ्यमन्त्री तोसिमा कार्कीको पहिलो निर्णयः आँखाकाे उपचारलाई आधारभूत तहसम्म पुर्याउने
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार २२:३२:४२
३ माघ, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभार ग्रहण गरेकीक् छन् ।
मन्त्रीमा नियुक्त भएकै शपथ लिएपछि उनले राज्यमन्त्रीको कुर्सीबाट संचारकर्मीसँगको कुराकानी नागरिकलाई पैसा नभएकै कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई निवारण गर्ने र आँखाको उपचार सेवालाई विकेन्द्रिकरण गरेर आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्रसम्म पुर्याउने बताइन् । यसनिम्ति उनले जस्तोसुकै परिस्थितिको सामना गर्न आफू तयार भएर आएको बताइन् ।
जनस्वास्थ्यसम्बन्धी सरकारले लिएका निर्णय, निर्देशन कार्यान्वयन गराउन र त्यसका पालना भएनभएको नियमन गर्नेबारे आजै निर्णय लिएको उनले जानकारी दिइन् । जनताको स्वास्थ्य सेवाका लागि निरन्तर काम गर्ने र समस्या समाधान लागि जनताकै सल्लाह लिएर अगाडि बढ्ने उनको भनाइ छ । उनी रास्वपाबाट राज्यमन्त्री बनेकी हुन् । स्वास्थ्य मन्त्री एमालेबाट पदम गिरि बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
एनआईसी एसियाले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
ओली सरकार स्वेच्छाचारी बनेको विपक्षी दलको ठहर, संसद बैठक बोलाउन माग
माघ २, २०८१ बुधबार
नेपाल बैंकले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार