सभामुख चयनका लागि विभाजन घण्टी बजाइयो
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार २०:२९:१
५ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि मत विभाजन प्रक्रिया सुरु भएको छ । संसद भवनमा जारी प्रतिनिधिसभा बैठकमा सभाध्यक्ष पशुपति शमसेर जबराले मत विभाजनबाट सभामुख निर्वाचित गरिने जानकारी दिएका छन् ।
अहिले मत विभाजनपहिले अपनाइने संसद नियमावलीअनुसार ५ मिनेटसम्म घण्टी बजाउने काम भइरहेको छ । मत विभाजनमा सहभागी हुने सांसदहरुले दस्तखतसहित मतदान गर्नेछन् ।
सभामुखका लागि नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने र एमालेका देवराज घिमिरे उम्मेदवार छन् । संसदमा २७५ मत संख्या रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार