सांसद पुन सभामुख निर्वाचनमा सहभागी हुन सकेनन्, अनुपस्थित हुनेमा काे काे परे ?
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार २२:७:१४
५ माघ, काठमाडौं । प्रतिनिधिसभाले सभामुख पाउको छ । सभाको बिहीबार बसेको बैठकबाट मत विभाजनका आधार एमालेका देवराज घिमिरे सभामुख निर्वाचत भएका छन् ।
मतदानमा २६८ सांसद सहभागी भएकामा घिमिरेले १६७ मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन् । एक मत तटस्थ रहयो ।
अन्य साँंसदहरु भने विविध कारण मतदानमा सहभागी हुन पाएनन् । माओवादी केन्द्रका सांसद वर्षामान पुन स्वास्थ्योपचारका क्रममा ललितपुरको सुमेरु अस्पतालमा रहेका कारण उनी संसद बैठकमा उपस्थित हुन सकेनन् ।
संघीय संसद सचिवालयका अनुसार सभामुख चयन प्रक्रियामा सांसदहरुमा पुन, विनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी छन् ।
नेमकिपा सभामुखका दुवै उम्मेदवारलाई मत दिन्न भन्ने पक्षमा उभिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियान्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार