राष्ट्रपति समझदारीबाट बनाउने कोशिस हुन्छः प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार २३:२९:३९
५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपति चयनमा दलहरुबीच समझदारी कायम गर्ने कोशिस अन्तिमसम्म रहने बताएका छन् ।
बिहीबार संसदको बैठकबाट सभामुख चयन भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रम प्रचण्डले सभामुखको निर्वाचनमा सत्ता साझेदार दलहरु एकै ठाउँमा रहेको बताए ।
सत्ता साझेदार दलहरुमा राष्ट्रपतिमा उम्मेदवारबारे समस्या नरहेको र नेपाली कांग्रेससँग पनि यसबारे छलफल गरेर समझ्दारी अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए । यही माघ ७ गते उपसभामुखका लागि संसदमा निर्वाचन हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार