क्रिकेटर मेहबुब आलम र मोहम्मद अन्सारी पक्राउ
नेपालबहस संवाददाता
माघ ९, २०७९ सोमबार १९:१५:२८
९ माघ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीअइबी)ले क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरेको छ ।
सीआईबीले सोमबार बिहान उनीहरूलाई पक्राउ घरमैबाट गरेको जनाएको छ । पुषको अन्तिम हप्ता त्रिविको क्रिकेट मैदानमा सम्पन्न नेपाल टी–२० लिगका खेलमा ‘स्पट फिक्सिङ’ जस्तो गम्भीर अपराध गरेको निष्कर्षसहित पक्राउ गरेको हो ।
सुरूदेखि नै विवादमा परेको लिगमा स्पट फिक्सिङ भएको भन्ने उजुरीपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो । अनुसन्धानका क्रममा ‘स्पट फिक्सिङ’मा संलग्नता पाइएपछि थप अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ ।
सिआइबीले लिगमा स्पट फिक्सिङ भएको र भारतीय कम्पनी सेभेन थ्रीको संलग्नता रहेको निश्कर्ष निकालेको थियो ।
आदिलले टी २० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए । मेहबुब भने लिगमा कुनैपनि टिममा आवद्ध थिएनन् । मेहबुब भने नेपालका चर्चित अलराउन्डर हुन् ।
उनलाई विराटनगरबाट पक्राउ गरिएकाे हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकिराखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार