कुरान जलाउने कार्यको स्वीडेनका प्रधानमन्त्रीले गरे निन्दा
नेपालबहस संवाददाता
माघ ९, २०७९ सोमबार २०:९:१९
९ माघ, स्टकहोम । स्वीडेनका प्रधानमन्त्रीले स्टकहोममा कुरान जलाउने गतिविधिको निन्दा गरेकी छन् ।
उग्र दक्षिणपन्थी राजनीतिज्ञ रासमुस पालुदानले शनिबार स्विडेनको राजधानीस्थित टर्कीको दूतावास अगाडि मुस्लिम धर्मको पवित्र पुस्तकको प्रतिलिपिमा आगजनी गरेका थिए ।
‘अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारभूत अंग हो । धेरैका लागि पवित्र पुस्तकहरू जलाउनु गहिरो अपमानजनक कार्य हो । म आज स्टकहोममा भएको घटनाबाट दुखित सबै मुस्लिमहरूप्रति मेरो सहानुभूति व्यक्त गर्न चाहन्छु’, प्रधानमन्त्रीले भनेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकिराखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार