रबि लामिछानेलाई पुन: राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिकाे जिम्मेवारी
नेपालबहस संवाददाता
माघ १५, २०७९ आइतबार २२:५१:३३
१५ माघ, काठमाडौं । आजै मात्र नेपाली नागरिक कायम भएका रबि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षको जिम्मेवारी दिइएको छ ।
पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई नै पुनः सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
लामिछानेलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेपछि रास्वपाले पार्टी अध्यक्ष चयन गर्न केन्द्रीय समितिको बैठक बोलाएको थियो ।
बैठकमा छलफलपछि सर्वसम्मत रुपमा उनलाई पार्टी अध्यक्ष बनाउने निर्णय भएको हो । गएकाे भदाैमा गठन भएकाे पार्टीकाे संस्थापक अध्यक्ष लामिछाने नै थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार