मन्त्रिपरिषदको नियमित बैठक बस्दै
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार १८:३५:४७
१६ माघ, काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।
बैठकमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुनेछ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचबारे मिति र कार्यतालिका घोषणा गर्ने तयारी गरेको बेला मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय लिने बताइएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयभित्रै गर्ने गरी मिति घोषणा गर्न निरन्तर दबाब दिँदै आइरहेको छ । संवैधानिक सीमाभित्र निर्वाचन नगरिए अस्वीकार्य हुने कांग्रेसले चेतावनी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार