तनहुँमा स्कूटर चोरीका अभियुक्त सार्वजनिक
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार २३:०:४९
१६ माघ, तनहुँ । स्कुटर चोरीको अभियोगमा पक्राउ परेका लमजुङ्गको बेंसीशहर नगरपालिका–५ निवासी १८ वर्षीय प्रकाश विकलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । स्कुटर चोरी गरेको आरोपमा पक्राउ परेका विकलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीले सार्वजनिक गरेको हो ।
विकलाई पोखरा महानगरपालिका– १८ खहरे निवासी कृष्णकुमारी गुरुङको नाममा रहेको लु २७ प ५२२७ नम्बरको स्कुटर चोरी गरी तनहुँको आँबुखैरेनी गाउँपालिका–३,चिसापानीस्थित बिश्वकर्मा मोटरसाइकल वर्कशपमा बिक्री गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार