हिरासत फोडेर फरार भएका ६ थुनुवामध्ये थप २ जना पक्राउ
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार १६:५६:४३
१८ माघ, काठमाडौं । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल प्वाल पारेर सोमबार बिहान फरार भएका थुनुवामध्ये थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मिथिला नगरपालिका–२ का २५ वर्षीय हरदीप सिंहलाई आज बिहान पक्राउ गरिएको हो । २५ वर्षीय अमित मण्डललाई सोमबार नै प्रहरीले पक्राउ गरेको थियो ।
हातहतियार र डकैती कसुरमा अनुसन्धानका क्रममा हिरासतमा राखिएका उनीहरु पर्खाल प्वाल पारेर भागेका थिए । सो घटनामा ३ जना प्रहरी निलम्बनमा परेका छन् भने कार्यालय प्रमुख प्रहरी निरीक्षक जिल्लामा तानिएका थिए ।
अझै फरार रहेका ३ जनाको तीव्र रुपमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार