रकम फिर्ता नपाएपछि बचतकर्ताहरूले घेरे देउराली सहकारीका अध्यक्ष चौलागाईंको घर
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार १९:४५:१२
१८ माघ, काठमाडौं । आफ्नो बचत रकम पाउन नसकेपछि बचतकर्ताहरुले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक रविन्द्र चौलागाईंको घर घेरेका छन् ।
पटक पटकको प्रतिवद्धता अनुसार बचत रकम फिर्ता नगरेको भन्दै उनीहरु चौलागाईंको घर घेराउ गर्न पुगेका हुन् । सञ्चालक चौलागाईंले बचत रकम फिर्ता गर्ने समय पटकपटक टार्ने र ढाँटने गर्न थालेपछि आफूहरु बाध्य भएर उनको घर घेर्न जानुपरेको सहकारीका बचतकर्ताहरुले बताएका छन् ।
तलब नपाएको भन्दै सहकारीका कर्मचारी चौलागाईंको घर घेर्न पुगेका छन् । ‘पछिल्लो पटक पुस मसान्तभित्र रकम फिर्ता गर्ने प्रतिवद्धता चौलागाईंले गरेको तर उनी सम्पर्कविहीन भएको आरोप धर्नाकारीहरुको भनाइ छ ।
घर घेराउ गर्न सयौं संख्यामा बचतकर्ताहरु पुगेका छन् । बचत रकम फिर्ता नपाएसम्म घर घेराउ कार्यक्रम नरोकिने उनीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार