सरकारलाई गगन थापाको प्रश्नः ‘ऋणले थिचिएका किसान आत्मदाहकाे बाटाेमा नपुगेसम्म कुर्ने हो ?’
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार २१:४८:५५
१८ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बर्ड फ्लु नियन्त्रण गर्न कुखुरा नष्ट गरिएका साना किसानलाई क्षतिपूर्ति छिटो दिन सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले बैंकको ऋण तिर्न नसकेर मर्कामा परेका किसानको समस्या बेलैमा बुझ्न सरकारलाई आग्रह गरे । उनले बर्डफ्लु नियन्त्रणका लागि कुखुरा नष्ट गरिएका किसानलाई सरकारले दिनुपर्ने ५८ करोड रुपैयाँ क्षतिपूर्ति दिन बाँकी रहेको भन्दै उक्त रकम दिन ढिलाइ नगर्न आग्रह गरेका छन् ।
सरकारले कृषकलाई झुलाउने र गलाएर आत्मदाहको स्थितिमा पुर्याउन खोजेको आरोप लगाए । ‘बैंकको ऋणले थिचिएका किसानहरुले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो ?’ उनले सरकारलाई प्रश्न गरे, ‘सरकारको काम किसानले अप्रिय निर्णय गरेपछि आँसु झार्दै छानबिन गर्न समिति मात्र बनाउने हो ?’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार