संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई बर्खास्त गर्न जसपाको माग
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार २३:१९:७
१८ माघ, काठमाडौं । संघीयता, धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध बोल्ने मन्त्रीलाई बर्खास्त गर्न सरकारसँग माग गरेका छन् । बुधबार संसदको बैठकमा बोल्दै जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिने राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुलाई कारबाही गर्न माग गरेका छन् ।
संविधानविरुद्ध बोलिरहे आफूहरू सदन घेर्ने बाध्य हुने चेतावनी समेत दिए । उनले यसअघि राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले गणतन्त्र र संघीयताविरुद्ध बोल्ने मन्त्रीहरुलााई स्पष्टिकरण सोधेर कारबाही प्रक्रिया अगाडि बढाउने भनी दिएको विषय कहाँ पुग्यो भन्नै प्रश्न गरे ।
‘प्रधानमन्त्री जीले मन्त्रीहरुलाई स्पष्टीकरण सोध्छु भन्नुभएको थियो । त्यो के भयो ? यदि यही रवैया रह्यो भने हामी सदन घेर्न बाध्य हुन्छौं होइन भने यस्ता अनुशासनहीन र संविधान नमान्ने मन्त्रीलाई बर्खास्त गर्न गर्नुपर्छ’ सांसद यादवले भने ।
उनले संघीयता कसैको कृपाले, गणतन्त्र कसैको आशीर्वाद र दाइजोबाट नआएको बताउँदै जनताको त्याग र बलिदानबाट सामन्ती राजतन्त्र फालेर गणतन्त्र ल्याएको बताए । मुलुक गणतन्त्र र संघीयतााबाट पछाडि फर्कन नसक्ने भनाइ उनको यियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार