त्रिवि चिकित्साशास्त्रका डीनविरुद्ध विद्यार्थीको सिठ्ठी जुलुस (फोटो फिचर)
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार २३:५०:२८
१८ माघ, काठमाडाैं । त्रिवि चिकित्सा शास्त्रका आन्दोलनरत् विद्यार्थीले बुधबार सिठ्ठी जुलुस निकालेका छन् ।
माइतीघरदेखि नयाँ बानेश्वरसम्म निकालेको सिठ्ठी जुलुसमा सहभागी विद्यार्थीहरुले आफूलाई पढ्ने वातावरण बनाउन माग गरेका थिए । उनीहरूले पीडित विद्यार्थीलाई न्याय दिन र यसअघि गरिएका सहमति लागू गर्न माग गरेका छन्।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम), महाराजगञ्ज मेडिकल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले भदौ ३० गते भएको सहमतिको अक्षरस कार्यान्वयन गर्न माग गर्दै आन्दोलित भएका हुन् ।
उनीहरुले ‘सहमतिपत्र लागु गर, पीडित विद्यार्थीलाई न्याय दे, विद्यार्थीलाई पढ्न दे’ जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार