मुख्यमन्त्री ताकेका शर्माले देखाए राष्ट्रपतिमा चाहना
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार १९:५५:३१
२० माघ, काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आगामी फागुन २५ मा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने चाहना राखेका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नका लागि खसआर्यबाट समानुपातिकको एक नम्बरमा बसेका शर्माले महिला उम्मेदवार कम भएका कारण सांसद बन्ने अवसरसमेत पाएका थिएन् ।
शुक्रबार बिहान सोल्टीमोड स्थित आफ्नै निवासमा कांग्रेस नेताहरुसँगको छलफलमा पार्टी नेतृतवले अवसर दिएको खण्डमा आफु राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि बढ्न तयार रहेको शर्माले बताएका हुन् । उनले छलफलमा सहभागी नेताहरुलाई राष्ट्रपतिमा जाने इच्छा देखाएका थिए । उनलाई स्वच्छ छवि भएको नेतृत्व अपरिहार्य भएकोले अघि बढ्ने कि भन्ने प्रश्न गर्दा शर्माले त्यस कुरालाई आफूले गम्भिरता साथ लिएको बताएका थिए ।
छलफलमा सहभागी एक नेता भने, ‘साथीहरुले आग्रह गरिरहनु भएको छ । म सत्तामा कहिल्यै नभए पनि आम कार्यकर्ताको विश्वास म मा अझैँ छ । पार्टी पंतिले पनि शुक्रराज दाइ अघि बढ्नुस् भने नाइ भन्ने कुरा हुँदैन । ५४ वर्षको राजनितिक इतिहासको सुखद अन्त्य हुन्छ । सबैको सहयोग भए म उभिन्छु । काँग्रेसलाई जिताउन हिड्छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार
गुल्मीमा धान उत्पादन बढ्यो
मंसिर १२, २०८१ बुधबार
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
मंसिर १२, २०८१ बुधबार
एआर रहमानको सम्बन्धविच्छेदमा मोहिनीको हात, यसबारे के भन्छिन् उनी ?
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार