उर्मिला अर्यालले दिइन् राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार १९:५७:१०
२२ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्यालको राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता भएको छ । उनले सत्तारुढ गठबन्धनका साझा उम्मेदवारमा रुपमा केहीबेर अघमात्र संघीय संसद सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी छन् ।
अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक बसेका छन् ।
सत्ता साझेदार दलहरुको गठबधनबाहिर रहेको ठूलो दल नेपाली कांग्रेसले भने उम्मेद्वारी नदिने निर्णय गरेको छ । यसबाट अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
अध्यादेशप्रति जनता खुसी छन, विरोधको तुक छैन: प्रधानमन्त्री
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
बुधबार दहि खाएर यात्रामा निस्कदा शुभ फल प्राप्त हुने
माघ १६, २०८१ बुधबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार