सम्पत्ति शुद्धीकरण विधेयक संसद्मा पेस गर्न सांसद पौडेलको माग
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार २०:१०:०
२२ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक संसद्मा प्रस्तुत गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद पौडेलले विधेयकलाई संसद्मा यथाशिघ्र ल्याउनमाग गरे । विधेयक पारित गरेर नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालहरूमा कालोसूचीमा पर्नबाट बचाउन संसदको दायित्व भएको उनको भनाइ छ ।
एफएटीएफको टोली नेपाललाई तत्काल यससम्बन्धी कानुन बनाएर कालो सूचीमा पर्नबाट जोगाउन सुझाव दिएको विषय समेत उनले स्मरण गराए ।
सम्पत्ति शुद्धिकरणसम्बन्धी कानून बन्न नसके आर्थिक सहयोगका हिसाबले मुलुक कालोसूचीमा पर्ने र देश आर्थिक संकटमा पर्ने उनको भनाइ छ । सरकारले बेलैमा अन्तर्राष्ट्रिय जगत्लाई विश्वस्त बनाउने गरी विधेयक ल्याएर कानून बनाउनु ढिलाइ गर्न नहुने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार