सम्पत्ति शुद्धीकरण विधेयक संसद्मा पेस गर्न सांसद पौडेलको माग
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार २०:१०:०
२२ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक संसद्मा प्रस्तुत गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद पौडेलले विधेयकलाई संसद्मा यथाशिघ्र ल्याउनमाग गरे । विधेयक पारित गरेर नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालहरूमा कालोसूचीमा पर्नबाट बचाउन संसदको दायित्व भएको उनको भनाइ छ ।
एफएटीएफको टोली नेपाललाई तत्काल यससम्बन्धी कानुन बनाएर कालो सूचीमा पर्नबाट जोगाउन सुझाव दिएको विषय समेत उनले स्मरण गराए ।
सम्पत्ति शुद्धिकरणसम्बन्धी कानून बन्न नसके आर्थिक सहयोगका हिसाबले मुलुक कालोसूचीमा पर्ने र देश आर्थिक संकटमा पर्ने उनको भनाइ छ । सरकारले बेलैमा अन्तर्राष्ट्रिय जगत्लाई विश्वस्त बनाउने गरी विधेयक ल्याएर कानून बनाउनु ढिलाइ गर्न नहुने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
बुधबार दहि खाएर यात्रामा निस्कदा शुभ फल प्राप्त हुने
माघ १६, २०८१ बुधबार