सरकारबाट फिर्ता भएका रास्वपाका ३ पूर्वमन्त्री पत्रकार सम्मेलन गर्दै
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार १७:२६:४६
२३ माघ, काठमाडौं । पदबाट आइतबार राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ३ पूवर्मन्त्रीले आज पत्रकार सम्मेलन गर्दैछन् । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
पत्रकार सम्मेलनमा आफूले मन्त्रालय सम्हालेका बेला गरेका काम र हासिल भएका उपलब्धिहरूका बारे जानकारी गराइने बताइएको छ । रास्वपा आइतबार नै सरकारबाट बाहिरिइसकेको छ ।
रास्वपाबाट प्रचण्ड नेतृत्वको सरकारमा डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आइतबार साँझ राजीनामा बुझाएका थिए ।
सरकार छाडेपनि सरकारलाई दिएको समर्थन भने कायमै रहने उसले जनाएको छ । मन्त्रीहरु राजीनामाभन्दा पहिल्यै पार्टी सभापति रबि लामिछाने नागरिक मुद्दामा सर्वोच्चबाट दोषी ठहर भएपछि उनको सांसद, उप्रप्रधान तथा गृह मन्त्री पद गुमेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार