सरकारबाट फिर्ता भएका रास्वपाका ३ पूर्वमन्त्री पत्रकार सम्मेलन गर्दै
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार १७:२६:४६
२३ माघ, काठमाडौं । पदबाट आइतबार राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ३ पूवर्मन्त्रीले आज पत्रकार सम्मेलन गर्दैछन् । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
पत्रकार सम्मेलनमा आफूले मन्त्रालय सम्हालेका बेला गरेका काम र हासिल भएका उपलब्धिहरूका बारे जानकारी गराइने बताइएको छ । रास्वपा आइतबार नै सरकारबाट बाहिरिइसकेको छ ।
रास्वपाबाट प्रचण्ड नेतृत्वको सरकारमा डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आइतबार साँझ राजीनामा बुझाएका थिए ।
सरकार छाडेपनि सरकारलाई दिएको समर्थन भने कायमै रहने उसले जनाएको छ । मन्त्रीहरु राजीनामाभन्दा पहिल्यै पार्टी सभापति रबि लामिछाने नागरिक मुद्दामा सर्वोच्चबाट दोषी ठहर भएपछि उनको सांसद, उप्रप्रधान तथा गृह मन्त्री पद गुमेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्ना मन्त्रीहरुलाई कांग्रेसले छलफलका लागि बोलायो, संसदीय दलको बैठक पनि बस्दै
माघ ३, २०८१ बिहिबार
सरकारविरुद्ध एकढिक्का हुँदै विपक्षी दल, आज संयुक्त पत्रकार सम्मेलन गर्दै
माघ ३, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप र माघी मेलामा 'जंकफुड' बेचबिखनमा गाउँपालिकाको रोक
माघ ३, २०८१ बिहिबार
हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा : ३ महिनादेखि उत्पादन बन्द
माघ ३, २०८१ बिहिबार