राष्ट्रपति चुनावमा माओवादी केन्द्रप्रति सशंकित एमालेले बोलायो केन्द्रीय समितिको बैठक
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार १९:१३:५०
२३ माघ, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । यही २९ माघदेखि १ फागुनसम्म दुई दिन बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको हो ।
एमालेले केन्द्रीय समितिको बैठक अघि २६ माघमा सचिवालय बैठक बोलाएको छ । सत्ता साझेदार दलमध्ये सबैभन्दा ठूलो दल एमालेले आगामी फागुन २५ मा हुने राष्ट्रपति चुनावलाई लिएर केन्द्रीय समितिको बैठक बोलाएको बताइएको छ ।
एमालेकाे गुण र मुख्य समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त संभव भएको बुझाइ एमालेको छ । एमालेले त्यसका गुण सट्टा खाेजिरहेकाे छ । तर प्रधानमन्त्री प्रचण्ड भने राष्ट्रपति आफ्नाे मान्छे नहुँदा खेप्नु परिरहेकाे हैरानीबाट ब्यूँझिएकाे अवस्था छ ।
तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सघाउने बताउनुपर्ने बेला राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउन नछाडेपछि राष्ट्रपति चुनाव पार्टी अनुकूल नभए के गर्ने भन्ने विषयमा केन्द्रीय समितिबाट छलफल गरेर टुंगोमा पुग्नुपर्ने भएपछि उसले केन्द्रीय समितिको बैठक बोलाएको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
आफ्ना मन्त्रीहरुलाई कांग्रेसले छलफलका लागि बोलायो, संसदीय दलको बैठक पनि बस्दै
माघ ३, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार